उपत्यकामा एकैदिन थपिए ७६७ संक्रमित

Sep 20, 2020 04:41 PM Merolagani

काठमाडौं उपत्यकामा एकैदिन ७६७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो जानकारी दिएको हो।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका ६०२ जना , ललितपुरका ६४ जना र भ्क्रपुरका १०१ जना रहेका छन् । देशभरमा आज थपिएका संक्रमितहरुको विवरण :

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।