Thu, Mar 28, 2024
गत एक दिनमा काठमाडौं उपत्यकामा ६७४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो जानकारी दिएको हो ।
आज थपिएका संक्रमितमध्ये काठमाडौंका ५३८ जना, भक्तपुरका ७४ जना र ललितपुरका ६२ जना रहेका छन् । आज देशभर थपिएका संक्रमितहरुको विस्तृत विवरण :
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।