कञ्चनलाई प्राप्तिपश्चात एनएमबि बैंकको साढे ४९ लाख कित्ता शेयर सूचीकृत

Sep 22, 2020 01:39 PM Merolagani

एनएमबि बैंक (NMB) को ४९ लाख ६७ हजार ६५५ कित्ता शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ।

कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपश्चात कञ्चन तर्फको उक्त शेयर दोस्रो बजारमा कारोबारको लागि सूचीकृत भएको हो।

एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गरि भाद्र ७ बाट एकीकृत वित्तीय कारोबारको शुरु गरको थियो।

प्राप्ति पश्चात बैंकको चुक्ता पूँजी १४ अर्ब ४५ करोड रुपैयाँ तथा जगेडा कोषको आकार ७ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।