पछिल्लो २४ घण्टामा उपत्यकामा थपिए ८०० भन्दा बढि कोभिड १९ संक्रमित

Sep 27, 2020 04:47 PM Merolagani

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८०९ जना कोभिड १९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो जानकारी दिएको हो ।

आज थपिएका संक्रमितहरुमध्ये काठमाडौंका ६३३ जना, ललितपुरका १०४ जना र भक्तपुरका ७२ जना रहेका छन् ।

मन्त्रालयको तथ्यांक बमोजिम थपिएका संक्रमितहरुको विस्तृत विवरण यस्तो छ :

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।