विकास बैंकहरु पनि बोनस शेयर बाड्ने प्रतिस्पर्धामा, तिनाऊको १५ र पब्लिकको १२ प्रतिशत बोनस शेयर

Sep 21, 2014 Mero Lagani

पब्लिक बिकास  बैंकको संचालक समितिको बैठकले लगानीकर्तालाई गत बर्षको नाफाबाट १२ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ ।

 १५ करोड चुक्ता पूँजी  रहेको बैंकले गत बर्ष २ करोड ४१ लाख खुद नाफा गरी प्रति शेयर आम्दानी १६ रुपैयाँ कायम गरेको थियो ।  
 
तिनाउ विकास बैंकले १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । बैंकले यसै आर्थिक बर्षको सुरुमा २५ प्रतिशत हकप्रद शेयर निश्काशन गरेको थियो । 
 
त्यसैगरी गौमुखी विकास बैंकले लगानीकर्तालाई ४ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । 
 
 
 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।