प्रि ओपन सेसन अपडेटः ०.२४ प्रतिशत बढ्यो नेप्से

Oct 14, 2020 11:02 AM Merolagani

बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.२४ प्रतिशत बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ९.४२ अंक घटेर १५६८.५९ विन्दुमा बन्द भएको नेप्से यस दिन सो सेसनमा ३.७६ अंक बढेर १५७२.३५ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.१७ अंक बढेको छ।

सो सेसनमा २४ कम्पनीको ७ लाख २१ हजार ९७० रुपैयाँ बराबरको २ हजार ३१५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २१ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।