सफल बीमा अभिकर्ता कसरी बन्ने ? १० टिप्स् ।

Oct 25, 2020 03:15 PM Merolagani

जीवन बीमा व्यवसायमा अभिकर्ताहरुको ठूलो योगदान रहेको हुन्छ । अभिकर्ता बन्न चाहाने वा बनेकाहरु सबै सफल नहुन पनि सक्छन् । तर सफल अभिकर्ता बन्नको ध्यान दिनुपर्ने केही कुराहरु हुन्छन् जसलाई हरेक अभिकर्ताले पालना गरेमा सफल अभिकर्ता बन्न सकिन्छ ।

१. हरेक दिन नयाँ नयाँ साथिहरु बनाउने

२. हरेक दिन कम्ती ३ जना सम्मलाई भेट्ने सयम निकाल्ने

३. कहिल्यै पनि फोनवाटै बीमा पोलिसी बेच्ने प्रयास नगर्ने

४. ग्राहकलाई सधै घरमै भेट्ने, पसल वा कार्यलयमा कहिल्यै भेट्न जानुहुदैन ।

५. एक सफल  व्यवसायीको जस्तो ब्यवहार गर्ने, जो कोहि पनि सफल व्यक्तिसंगको संगत मन पराउछन ।

६. संभावित ग्राहकको घरमा जादा त्यतिकै नजानुहोस्, आवश्यक कागजपत्र सहित जानुपर्दछ ।

७. अभिकर्ता ग्राहकसंग सुरुमा धेरै नबोल्ने, ग्राहकको जिज्ञास भएपछि राम्रोसंग बुझाउने ।

८. बीमा संम्झौता गर्दा धेरै प्रिमियमको माग गनुपर्दछ ।

९. कहिल्यै पनि बीमाधन बेच्नु हुदैन्, बरु धेरै प्रिमियम बेच्नुपर्छ त्यो पनि दैनिक ।

१०. ग्राहकले सम्पर्क गर्न खोज्दा जहिले पनि सम्पर्कमा रहिरहनु पर्दछ । अभिकर्ता सदैब इमन्दार हुनुपर्दछ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।