भोलिदेखि क्लिनफिड लागू हुने

Oct 22, 2020 04:35 PM Merolagani

भोलि शुक्रबारदेखि नेपालमा क्लिनफिड लागू हुने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता पार्वत गुरूङले भोलि कार्तिक ७ गते देखि क्लिनफिड लागू हुने जानकारी दिएका हुन्।

कात्तिक ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै उनले भोलि शुक्रबारबाट नेपालमा विदेशी च्यानलले विज्ञापन रहित प्रसारण हुने जानकारी गराए । 

नेपाल सरकारले विज्ञापन नियमन गर्ने ऐन, २०७६ अनुसार क्लिनफिड लागू गरेको हो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।