Wed, Mar 27, 2024
यसपालीको दशैंको टीका कात्तिक १० गते सोमबार बिहान १०ः१९ बजे लगाउँदा उत्तम हुने देखिएको छ ।
उक्त दिन १०ः१९ बजे टीका लगाउँदा सुभ हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसैगरी, देवी विसर्जनको साइत बिहान १०ः ११ बजे रहेको समितिको भनाइ छ ।
उक्त दिन १०ः१९ बजे टीका लगाउँदा सुभ हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यसैगरी, देवी विसर्जनको साइत बिहान १०ः ११ बजे रहेको समितिको भनाइ छ ।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।