तिनाउ मिसन डेभलपमेन्ट बैंकले शेयर संरचना परिवर्तन गर्ने

Nov 23, 2020 10:26 AM Merolagani

तिनाउ मिसन डेभलपमेन्ट बैंक (TMDBL) ले संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर संरचना परिवर्तन गर्ने भएको छ। 

बैंकले केन्द्रिय बैंकको व्यवस्था अनुसार स.स्थापकको ५१ प््रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर स्वामित्व रहने गरी शेयर संरचना परिवर्तन गर्न लागेको हो। हाल बैंकमा ५३.३४ प्रतिशत संस्थापक र ४६.६६ प्रतिशत सर्वसाधारण शेयरधनीको हिस्सा छ।

बैंकले नेपाल राष्ट्र बैंक र सम्बन्धित निकायको स्वीकृति लिई शेयर संरचना परवर्तन गर्ने र सोहि अनुसार बैंकको प्रबन्धपत्र तथा नियमाललिमा संशोधन गर्ने जनाएको छ।

संस्थापक शेयरलाई साधारण शेयरमा परिवर्तन गर्न नचाहाने शेयरधनीले ३५ दिनभित्र स्वः घोषण गरी बैंकको केन्द्रिय कार्यलयमा बुझाउनुपर्नेछ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।