सोमबार सुनचाँदीको मूल्य स्थिर

Nov 23, 2020 11:28 AM Merolagani

सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । यसदिन सुन आइतबारकै मूल्य अर्थात छापावाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

यसैगरी चाँदीको भाउ पनि सोमबार स्थिर रही प्रतितोला एक हजार २१० रुपैयाँमा खरिदबिक्री हुँदैछ । पछिल्लो तीन दिन यता चाँदी सोहि मूल्यमा किनबेच भइरहेको हो ।

अन्तरराष्टिय बजारमा सोमबार सुन प्रति अउन्स एक हजार ८७४ डलर बराबरमा कारोबार भइरहेको छ । सो बजारमा शुक्रबार सुन प्रति अउन्स एक हजार ८७९ डलरसम्ममा किनबेच भएको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।