सिभिल लघुवित्तको हकप्रद सूचीकृत

Nov 24, 2020 04:32 PM Merolagani

मंसिर ९ गते, मंगलबार सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (CLBSL) को १०० प्रतिशत हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

यस दिन लघुवित्तको ११ लाख ४१ हजार १४० कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो। लगानीकर्ताले सो हकप्रद शेयर अब दोस्रो बजारमा कारोबार गर्न सक्नेछन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।