लगानीकर्ताले प्रोफिट बुक गर्न थालेपछि पुनः १९०० विन्दुभन्दा तल झर्यो नेप्से

Nov 26, 2020 11:31 AM Merolagani

उच्च रुपले बढेको बजारमा लगानीकर्ताले प्रोफिट बुक गर्न थालेसँगै पुनः ओरालो लागेको छ। उच्च रुपले बढेर १९१६ को उच्च विन्दुमा पुगेको नेप्से पुन घटेर १९०० विन्दुभन्दा तल झरेको छ।

बिहीबार नेप्से सूचकले यसघिको उच्च विन्दुलाई तोड्दै झण्डै साढे ४ महिनापछि पुनः नयाँ रेकर्ड बनाएको थियाे।

यसअघि नेप्से सूचक २०७३ साउन १२ गते १८८१ को सबैभन्दा उच्च विन्दुमा पुगेको थियो। झण्डै साढे ४ वर्षपछि मंसिर ११ गते बिहिबार नेप्से सूचकले उक्त रेकर्डलाई तोड्दै १९१६ को विन्दु सम्म पुगेको छ। 

बढेको बजारमा लगानीकर्ताले प्रोफिट बुक गर्न खोज्दा बिक्री चाप बढेको छ। जसले गर्दा सूचक पुनः ओरालो लागेको छ।

विहीबार ११ः२५ सम्ममा नेप्से सूचक पुन १८८१ कै विन्दुमा झरेको छ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।