Fri, Apr 19, 2024
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा जिल्ला नगरको तर्फबाट उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी भएका छन्।
उनले गुणनिधि तिवारीलाई हराएका हुन्।
भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।