ढकालले एशाेसियट र बस्तुगत दुबैमा प्रधानलाइ पछि पारे भने जिल्ला नगरमा मात्र प्रधान एक भाेटले अघि थिए ।
विजयी भएका ढकालले एशोसियटमा ५२२, प्रधानले ३७५ वस्तुगतमा ५९ मत प्रधानले ३९ मत र जिल्ला नगरमा ५२ मत ढकाल र ५३ मत प्रधानले प्राप्त गरे ।
निर्वाचन समितिका अनुसार ढकालले ५४.२६ मत र उनका प्रत्यासी प्रधानले ४५.७४ प्रतिशत मत ल्याएका छन् ।