पायाेनियर शेयर लगानीकर्ता अम्विका पाैडेललाई एशाेशियटमा सबैभन्दा धेरै भाेट

Nov 29, 2020 05:27 AM merolagani

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एशोसियटको कार्यकारिणी सदस्यमा अम्बिकाप्रसाद पौडेल सबैभन्दा बढी मत ल्याएर विजयी भएका छन् ।

 

पौडेलले कुल ८९० मा ८०२ मत ल्याएर विजयी भएका छन् । याे लाेकप्रिय मत हाे ।

पूँजी बजार सुधारका लागि महासंघमा गएर राज्यकाे ध्यान अाकृष्ट गर्ने बाचा सहित उम्मेदारी दिएका पाैडेलकाे सानदार बिजयले पूँजी बजार झन उत्साहित भएकाे छ ।

पाैडेल इन्भेस्टर्स फाेरमका पूर्व अध्यक्षसमेत हुन । 

 

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।