१ बजेसम्ममा १९७ वटा कम्पनीको १ करोड ५३ लाख कित्ता शेयर ४ अर्ब ९४ करोड रुपैयाँमा खरिद बिक्री भएको छ।
यस दिन नेप्से सूचकमा भने तिब्र उतारचढाव देखिएको छ। बजार खुलेको केहि समयमा नै बढेर २०२८ पुगेको नेप्से सूचक पुनः घटेर १९७३ विन्दुमा झरेको छ।
यस अवधिमा नेप्से सूचक ४.९८ अंकले बढेर १९७३.२५ विन्दुमा पुगेको छ। प्रि ओपन सेसनमा नै सूचक २०० विन्दुमाथि पुगेको भए पनि पुनः घटेर १९०० विन्दुभन्दा तल झरेको छ।
यस अवधिमा व्यपार र जीवन बीमा कम्पनी उपसमूहको सूचक उच्च दरले बढेको छ।