वोमी र ग्रामीण स्वयंसेवक लघुवित्तबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता

Jan 18, 2021 12:02 PM Merolagani

वोमी लघुवित्त वित्तीय संस्था (WOMI) र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको छ ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली अनुसार माघ ४ गते अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

यस्तै लघुवित्तको शेयर कारोबार फुकुवा गर्न नेपाल राष्ट्र बैंकबाट जारी भएको बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली अनुसार गर्न पनि आग्रह गरेको छ ।

दुई लघुवित्तबीच गत भदौ १२ गते मर्जरमा जाने सम्झौता गरेको थियो । मर्जरमा जाने सम्झौता भएसँगै नेपाल स्टक एक्सचेञ्जले लघुवित्तको शेयर कारोबार रोक्का गरेको छ ।

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।