बैंक अफ काठमाण्डूको बोनस शेयर नेप्सेमा सूचीकृत

Jan 18, 2021 04:32 PM Merolagani

बैंक अफ काठमाण्डू (BOKL) को बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । 

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको बोनस शेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले शेयरधनीलाई वितरण गरेको १ करोड ११ लाख १२ हजार ८९० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

उक्त शेयर शेयरधनीको खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।