कालिका पावरको साधारण सभा आह्वान

Jan 21, 2021 06:30 PM Merolagani

कालिका पावर कम्पनी (KPCL) ले माघ ३० गते १३ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीले कम्पनीको रजिष्टर्ड कार्यालय भरतपुर–१० चितवनमा बिहान ११ बजे बोलाएको हो।

 

साधारण सभामा कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण स्वीकृत गर्ने, र वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ १६ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गरेकाले माघ १५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।