एफएनसीसीआईको पुँजीबजार समितिले पूर्णता पायो

Jan 22, 2021 09:04 PM Merolagani

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को पुँजीबजार समितिले पूर्णता पाएको छ । सभापतिमा अम्बिका प्रसाद पौडेल उपसभापतिमा रामशरण थपलिया सहित समितिमा २ जना सल्लाहकार र २ जना आमन्त्रित सदस्यसमेत गरी १३ जना रहेका छन् ।

सदस्यहरुमा निर्माण श्रेष्ठ, मेख बहादुर थापा, सन्तोष मैनाली, प्रियराज रेग्मी, विष्णु प्रसाद वस्याल, राजन लम्साल र ज्योति दाहाल रहेका छन् ।

साथै आमन्त्रित सदस्यहरुमा उषा खतिवडा र अनन्त कुमार पौडेल रहेका छन् । यसैगरी, सल्लाहकारमा कुमारकेशर विष्ट र धुर्व तिमिल्सिना रहेका छन् ।

शुक्रबार बसेको बैठकले प्रमुख १० कामको विषयमा पनि छलफल गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।