प्रि ओपन सेसन अपडेटः करिब १४ अंक बढ्यो नेप्से

Mar 01, 2021 10:53 AM Merolagani

साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १४ अंक बढेको छ।

अघिल्लो कारोबार दिन ७९.७४ अंक घटेर २४७४.३९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १३.९४ अंक बढेर २४८८.३३ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.६८ अंक घटेको छ।

सोमबार प्रि ओपन सेसनमा ३२ कम्पनीकाे ३६ लाख ३५ हजार ७२ रुपैयाँ बराबरको ४ हजार ८५५ कित्ता शेयर खरिदबिक्री भएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।