कालिका लघुवित्तको लाभांश प्रस्ताव

Mar 05, 2021 11:40 AM Merolagani

कालिका लघुवित्त वित्तीय संस्था (KMCDB) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

लघुवित्त संञ्चालक समितिको फागुन २० गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १० प्रतिशतको दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त बोनस नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।