फाइनान्सले पुस १४ गतेसम्म शेयर अभौतिकीकरण गरएका शेयरधनीहरुको खातामा सो दरमा शेयर जम्मा गरेको हो। सो मितिपश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा पनि सो बानेस शेयर हिग्राही खातामा नै जम्मा गरिने व्यवस्था गरिएको फाइनान्सले जनाएको छ। सोही कारण हालसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुले शीघ्र शेयर अभौतिकीकरण गराई बोनस शेयर प्राप्त गर्न फाइनान्सले अनुरोध गरेको छ।
पुस २९ गते सम्पन्न फाइनान्सको १३ औँ वार्षिक साधारण सभाले सो दरमा बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। फाइनान्सको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।