दुबै लघुवित्तले जेठ २४ गते, सोमबार सभा डाकेका हुन्। नेपाल सेवा लघुवित्तले इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटलशीला, सिन्धुपाल्चोकमा बिहान ११ बजे छैठौँ वार्षिक साधारण सभा डाकेको छ भने विनले आफ्नो शाखा कार्यालय, कुपण्डोलमा बिहान ११ बजे पहिलो, दोस्रो र तेस्रो वार्षिक साधारण सभा डाकेको हो।
यी दुबै लघुवित्तले गत मंसिरमा एक आपसमा गाभिने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।