खर्च नियन्त्रण गर्दा रसुवागढीको नोक्सानी घट्यो

May 26, 2021 08:22 AM Merolagani

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड (RHPL) ले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार खर्च नियन्त्रण गर्दा कम्पनीको नोक्सानी घटेको देखिएको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले २ करोड ४६ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड ४० लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा २ करोड ७ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

चैत मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी ६ अर्ब १५ करोड ७८ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्ग २२ करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

नेपाल टेलिकमका सिम प्रयोगकर्ताले पनि अब एसएमएसबाटै शेयर बजारकाे जानकारी लिन सक्ने

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।