यस्तै कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ ।
शुक्रबार कोरोना भाइरस संक्रमण मुक्त भएर १६७८ जना निको भएका छन् ।
हाल नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७६ हजार ७०८ पुगेको भने ९ हजार ६७९ जनाको मृत्यु भएको छ ।
त्यस्तै ६ लाख ३९ हजार ३६८ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ६६१ जना रहेका छन् ।