प्रि ओपन सेसन अपडेटः करिब २० अंक घट्याे नेप्से

Jul 27, 2021 10:50 AM Merolagani

मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २० अंक घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ८.२४ अंक घटेर ३०५०.४२ विन्दुमा झरेको नेप्से, यस दिन सो सेसनमा १९.९२ अंक घटेर ३०३०.५१ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ४.८६ अंक घटेको छ।

यस दिन प्रि ओपन सेसनमा १०३ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये २० कम्पनीको शेयरमूल्य बढेको छ भने ६८ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १५ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।