एनआईसी एशिया क्यापिटल मार्फत सञ्चालित दुवै फण्डको लाभांश घोषणा

Aug 01, 2021 11:34 AM Merolagani

एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुई म्युचुअल फण्डले लाभांश वितरण गर्ने घोषणा गरेका छन्।

एनआईसी एशिया क्यापिटलको साउन १५ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।

एनआईसी एशिया ग्रोथ फण्डले ३० प्रतिशत अर्थात २५ करोड ५ लाख ६० हजार रुपैयाँ र एनआईसी एशिया ब्यालेन्सड् फण्डको ३० प्रतिशत अर्थात २२ करोड ६५ लाख रुपैयाँ वितरण गर्ने घोषणा गरेको हो।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।