Thu, Mar 28, 2024
पछिल्लो २४ घण्टामा देशभर २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।आइतबार ८४०२ पीसीआर परीक्षणमा १९८१ र ४२३४ एन्टिजेन परीक्षणमा ५८७ जना गरी २५६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणका कारण १८ जनाको मृत्यु भएको छ भने २०२० जनाको संक्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९७ हजार ३७० पुगेको छ । तीमध्ये ९ हजार ८७५ जनाको मृत्यु भएको छ भने ६ लाख ५६ हजार १९७ जना संक्रमणमुक्त भएका छन् मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २९८ जना रहेका छन् ।
कोरोना संक्रमणका कारण १८ जनाको मृत्यु भएको छ भने २०२० जनाको संक्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९७ हजार ३७० पुगेको छ ।
तीमध्ये ९ हजार ८७५ जनाको मृत्यु भएको छ भने ६ लाख ५६ हजार १९७ जना संक्रमणमुक्त भएका छन् मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २९८ जना रहेका छन् ।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।