मेरो शेयरमा समस्या,आइपीओ भर्न समय थप्दै सिडिएससि

Aug 02, 2021 04:52 PM Merolagani

केन्द्रिय निक्षेप प्रणाली (सिडिएससि)को मेरो शेयरमा समस्या देखिएपछि आइपीओ भर्न समय थप हुने भएको छ।मैलुङ खोलाको आइपीओ खुलिरहेको अवस्थामा मेरो शेयरमा समस्या देखिएपछि कतिपए आवेदकले आइपीओमा आवेदन गर्न समस्या परेको गुनासो गर्न थालेका छन्।

 

कम्पनीले बिक्रीमा ल्याएको आइपीओ भर्ने आजै अन्तिम दिन रहेकोले आइपीओमा आवेदन गर्न चाहाने लगानीकर्ता नछुटुन भनेर सिडिएसिले आइपीओ भर्ने समय केहि समय थप्ने तयारी गरेको छ।

मेरो शेयरमा समस्या देखिएकोले सामाधानको प्रयास भइरहेका सिडिएससिका प्रवक्ता सुरेश न्यौपानेले बताए। मेरो शेयरमा समस्या देखिएपछि आइपीओ भर्नको लागि केहि समय थप गरिने उनले बताए।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।