प्रि ओपन सेसन अपडेटः ३१०० विन्दु नजिक नेप्से

Aug 03, 2021 10:51 AM Merolagani

मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३१०० विन्दु नजिक पुगेकाे छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ४.०६ अंक बढेर ३०८५.०७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ९.१६ अंक बढेर ३०९४.२४ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.८२ अंक बढेको छ।

सो सेसनमा ६६ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये ५५ कम्पनीको शेयरमूल्य बढेको छ भने ८ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ४ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।