नेप्सेको पुरानो वेबसाइट नचल्दा लगानीकर्तालाई तथ्यांक हेर्न समस्या

Aug 03, 2021 11:54 AM Merolagani

नेप्सेको पुरानो वेबसामइट नचल्दा लगानीकर्तालाई तथ्यांक हेर्न समस्या देखिएको छ। जिआइडिसिमा समस्या आएको कारण नेप्सेको पुरानो वेबसाइट बन्द भएको छ जसले गर्दा लगानीकर्ताले नयाँ वेबसाइट मार्फत मात्रै तथ्यांक हेर्न पाएका छन्।

नेप्सेको पुरानो वेबसाइटमा समस्या आएपछि मेरोलगानीकाे तथ्याँक समेत हेर्न सकिएकाे छैन। मेरो लगानीले नेप्सेको पुरानो वेबसाइटमार्फत तथ्यांक लिइरहेको हुँदा नेप्सेको पुरानो वेबसाइटमा समस्या  आँउदा मेरोलगानीको लाइभ मार्केट अवरुद्ध भएको हो।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।