आइतबार लघुवित्तको एक लाख ९५ हजार ७७२.५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।
अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लघुवित्तले शेयरधनीलाई १०.५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।
सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएपछि लघुवित्तको बोनस शेयर दोस्रो बजारमा किनबेच गर्न सकिनेछ।