लक्ष्मी बैंकको ऋणपत्र नेप्सेमा सुचीकृत

Sep 03, 2021 12:52 PM Merolagani

लक्ष्मी बैंकद्वारा (LBL) निष्काशित २ अर्ब रूपैयाँ बराबरको “८.५% लक्ष्मी बैंक डिबेन्चर, २०८८” नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। सूचीकरण पश्चात सो ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा दोस्रो बजार कारोबार गर्न सकिनेछ।

एक कार्यक्रमबीच सो ऋणपत्र सूचीकरण गर्ने सम्बन्धी सम्झौतापत्रमा नेप्सेका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल तथा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले हस्ताक्षर गरेका हुन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।