नेप्से सूचक २५०० विन्दुबाट तल झर्यो

Dec 06, 2021 11:19 AM Merolagani

नेप्से सूचक २५०० विन्दुबाट तल झरेको छ। सोमबार कारोबार खुलेको १८ मिनेटमानै नैप्से सूचक करिब २५.५१ अंकले घटेर २४८८.३६ विन्दुबाट तल झरेको हो।

आइतबार नेप्से सूचक ७२ अंकले घटेर २५१३ विन्दुमा झरेको थियो। सोमबार पनि बजार खुलदेदेखिनै नेप्से सूचक घट्न थालेको छ।

यसअघि ३१९८ विन्दुबाट घटेर २५१० सम्म झरेको नेप्से सूचक पुनः २८०० विन्दु माथि पुगेको थियो। मौद्रिक नीतिको समीक्षा पछि नेप्से सूचक पुनः लगातार घट्न थालेको हो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।