सामुदायीक लघुवित्तले लाभांश नबाँड्ने

Dec 09, 2021 12:39 PM Merolagani

सामुदायीक लघुवित्त (@SLBSL@) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

लघुवित्तको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण स्वीकृत गरी वार्षिक साधारण सभामा पेश गर्ने प्रयोजनको लागि नेपाल राष्ट्र बैंकसँग स्वीकृति मागेको छ। तर, समितिको बैठकले उक्त सभामा लाभांश वितरण सम्बन्धि प्रस्ताव भने नराखिएको जनाएको छ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।