अघिल्लो कारोबार दिन अर्थात आइतबार ७३.०५ अंक बढेर २७६५.५१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ६.५७ अंक बढेर २७७२.०९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.५२ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा १८ कम्पनीको ४८ लाख ५ हजार २५० रुपैयाँ ८० पैसा बराबरको १० हजार २८९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १० कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको शेयरमूल्य बढेको छ। बाँकी ५ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।