Fri, Mar 29, 2024
कोरोना भाइरसको तेस्रो लहरका कारण सरकारले माघ १५ गतेसम्म शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ।
सोमबार शिक्षा मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले १५ गतेसम्म बिदा दिने निर्णय गरेको हो।
कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले माघ १५ गतेसम्म बिदा दिन मन्त्रालयलाई सिफारिस गरेको थियो।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।