वोमी र सूर्योदय लघुवित्त मर्जरमा जाने अन्तिम सम्झौता

Jan 14, 2022 12:21 PM Merolagani

वोमी लघुवित्त वित्तीय संस्था (WOMI) र सूर्योदय लघुवित्त वित्तीय संस्थाबीच आपसमा गाभ्ने गाभिने अन्तिम सम्झौता भएको छ ।

दुबै लघुवित्तबीच पुस २९ गते दिउँसो ३ः१५ बजे अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

दुबै लघुवित्तबीच भदौ १५ गते एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो ।

वोमी लघुवित्तको हाल चुक्ता पूँजी ४१ करोड १९ लाख रहेको छ भने सुर्योदय लघुवित्तको २४ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ।

दुबै लघुवित्तले १ बराबर १ अनुपातमा मर्ज हुने प्रस्ताव सहित साधारण सभा बाेलाइसकेका छन् । 

 

comments powered by Disqus

एक अर्ब भन्दा बढी शेयर ऋण चलाएका दीक्षान्त बजारबाट निस्कँदै, २१ वर्षीय बानियाँले शेयर बजार छोड्न सक्लान् ?

Jan 05, 2022 05:49 PM

सुवास निरौला

नेपालमा सबैभन्दा बढी शेयर ऋण चलाउनेहरूका सूचिमा रहेकाहरू मध्येका एक ठूला लगानीकर्ता दीक्षान्त बानियाँ शेयर बजारबाट निस्कने तयारीमा छन्।