दुबै लघुवित्तबीच पुस २९ गते दिउँसो ३ः१५ बजे अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
दुबै लघुवित्तबीच भदौ १५ गते एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो ।
वोमी लघुवित्तको हाल चुक्ता पूँजी ४१ करोड १९ लाख रहेको छ भने सुर्योदय लघुवित्तको २४ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ।
दुबै लघुवित्तले १ बराबर १ अनुपातमा मर्ज हुने प्रस्ताव सहित साधारण सभा बाेलाइसकेका छन् ।