बतास अर्गनाइजेनस माथिको हमला निजी क्षेत्रको मनोबल गिराउने प्रयास: नाडा

Jan 16, 2022 05:08 PM Merolagani

नाडा अटो मोबाइल्स एसोसियसनले नारायणहिटी दरबार संग्रहालय क्षेत्रको विवादमा बतास अर्गनाइजेसन माथिको एकतर्फी हमला भएको भन्दै सरकारलाई ध्यानकर्षण गराएको छ ।

सरकारले व्यवसाय सञ्चालन गर्न अनुमति प्रदान गरिसकेको सन्दर्भमा एकपक्षीय रुपमा व्यवसायीलाई मात्र दोष दिएर समग्र निजी क्षेत्र कै मनोबल गिराउने प्रयास भएको नाडा ले जनाएको छ ।

आइतबार एक बिज्ञप्ति जारी गर्दै नाडाले निजी क्षेत्रको मनोबल गिराउँदा नेपालमा लगानीको वातावरणमा समेत नकारात्मक प्रभाव पार्ने नाडाले जनाएको छ ।

नेपालको अटो मोवाइल क्षेत्रको एक प्रतिष्ठित व्यावसायिक संस्था बतास समूहमाथि गरिएको चरित्र हत्या र अमर्यादित व्यवहारप्रति नाडा अटोमोवाइल्स एशोसिएशनको गम्भीर ध्यानाकर्षण भएको छ,’ नाडाका अध्यक्ष ध्रुव थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।