प्रि ओपन सेसन अपडेटः ३.२० अंक बढ्यो नेप्से

Jan 20, 2022 10:51 AM Merolagani

साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.२० अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ३८.३५ अंक घटेर २८९८.३१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.२० अंक बढेर २९०१.५१ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.७६ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा १० कम्पनीको ९ लाख ११ हजार ३३९ रुपैयाँ ४० पैसा बराबरको १ हजार ९०१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ९ कम्पनीको शेयरमूल्य बढेको छ भने १ कम्पनीको शेयरमूल्य घटेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।