कम्पनी सञ्चालक समितिको पुस १४ गते बसेको बैठकले पोखरेललाई सिइओ नियुक्त छनौट गरी सिफारिस गरेको थियो ।
कम्पनीले पोखरेललाई माघ १३ गते देखि लागू हुने गरी आगामी कार्यकालको लागि सिइओ नियुक्त गरेको हो ।
पोखरेललाई सिइओ नियुक्त गर्न बीमा समितिले माघ ७ गते स्वीकृती प्रदान गरेको थियो ।