Tue, Mar 26, 2024
अजोड इन्स्योरेन्स लिमिटेड (AIL) ले फागुन ६ गते, युनाइटेड वल्ड ट्रेड सेन्टर, डिईसिसि, अमन हल तेस्रो तल्ला, त्रिपुरेश्वरमा चौथो वार्षिक साधारण सभा डाकेको छ।
सो सभा भौतिक तथा अभौतिक माध्यमबाट एकैपटक शुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८/७९ का लागि वाह्य लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण छलफल गरी पारित गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ। साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले माघ २४ गते शेयर दर्ता किताब बन्द (बुकक्लोज) गर्ने भएको छ। यस अनुसार माघ २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
सो सभा भौतिक तथा अभौतिक माध्यमबाट एकैपटक शुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८/७९ का लागि वाह्य लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण छलफल गरी पारित गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले माघ २४ गते शेयर दर्ता किताब बन्द (बुकक्लोज) गर्ने भएको छ। यस अनुसार माघ २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत साता नेपाली काँग्रेससँगको गठबन्धन टुटाएर नेकपा एमालेसहितका दलहरुबीचमा गठबन्धन गर्ने सम्झौता गरेपछि पूँजी बजारमा केही आशा पलाएको थियो ।