Tue, Mar 26, 2024
चैत २७ गते, आइतबार, छापावाल सुनको मूल्य पुनः एक लाख नाघेको छ। यस अघि चैत १४ गते, प्रतितोला एक लाख ५०० रुपैयाँमा कारोबार भएको, छापावाल सुन, त्यसपश्चात यस दिन १ लाख नाघेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३०० रुपैयाँ रहेको छ। गत शुक्रबारको तुलनामा ८०० रुपैयाँ बढी हो। गत शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, यस दिन तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० रुपैयाँ रहेको छ। सुनसँगै यस दिन चाँदीको मूल्य पनि बढेको छ। यस दिन चाँदी प्रतितोला १० रुपैयाँ बढेर १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३०० रुपैयाँ रहेको छ। गत शुक्रबारको तुलनामा ८०० रुपैयाँ बढी हो। गत शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, यस दिन तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० रुपैयाँ रहेको छ।
सुनसँगै यस दिन चाँदीको मूल्य पनि बढेको छ। यस दिन चाँदी प्रतितोला १० रुपैयाँ बढेर १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत साता नेपाली काँग्रेससँगको गठबन्धन टुटाएर नेकपा एमालेसहितका दलहरुबीचमा गठबन्धन गर्ने सम्झौता गरेपछि पूँजी बजारमा केही आशा पलाएको थियो ।