सुन र चाँदी दुबैको मूल्य बढ्यो

Apr 18, 2022 11:46 AM Merolagani

बैशाख ५ गते, सोमबार, सुन र चाँदी दुबैको मूल्य बढेको छ।

अघिल्लो दिनको तुलनामा यस दिन छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको छ। आइतबार १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन, यस दिन १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, यस दिन तेजाबी सुनको मूल्य पनि ५०० रुपैयाँ बढेको छ। आइतबार १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको तेजाबी सुन, यस दिन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य भने यस दिन प्रतितोला ५ रुपैयाँ बढेर १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।