ललितपुरको महांकाल गाउँपालिकामा गणना स्थगित

May 14, 2022 10:40 AM Merolagani

ललितपुरको महांकाल गाउँपालिकाको मतगणना स्थगित भएको छ।

मतगणनाका क्रममा अधिकृतले दस्तखत नगरेको १५ वटा मतपत्र भेटिएपछि विवाद बढ्न गई मतगणना स्थगित भएको हो। १ सय वटाको बण्डलबाट मत गन्दा १५ वटा मतपत्रमा मतदान अधिकृतले दस्तखत नगरेको मतपत्र भेटिएको बताइएको छ।

comments powered by Disqus