Sat, May 28, 2022
ललितपुरको महांकाल गाउँपालिकाको मतगणना स्थगित भएको छ।
मतगणनाका क्रममा अधिकृतले दस्तखत नगरेको १५ वटा मतपत्र भेटिएपछि विवाद बढ्न गई मतगणना स्थगित भएको हो। १ सय वटाको बण्डलबाट मत गन्दा १५ वटा मतपत्रमा मतदान अधिकृतले दस्तखत नगरेको मतपत्र भेटिएको बताइएको छ।
६ महानगरपालिकाहरूकाे ताजा निर्वाचन अपडेट