प्रि ओपन सेसन अपडेटः सामान्य अंक बढ्यो नेप्से

May 20, 2022 10:51 AM Merolagani

साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बिहीबार २३.५१ अंक घटेर २२५०.९१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.५८ अंक बढेर २२५१.४९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.२१ अंक बढेको छ।

शुक्रबार प्रि ओपन सेसनमा ३ स्टकको १९ हजार ८१५ रुपैयाँ बराबरको ५० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये तीनवटै स्टकको मूल्य बढेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।