प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न हिमालयन रिइन्स्योरन्सले डाक्यो विशेष साधारण सभा

May 26, 2022 09:59 AM Merolagani

हिमालयन रि इन्स्योरेन्स लिमिटेडले प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ।

कम्पनीले जेठ २७ गते, दिउँसो २ बजे होटल अलफ्ट, ठमेल, काठमाडौँमा सो सभा डाकेको हो। बैशाख २ गते बसेको कम्पनीको सञ्चालक समितिको २५ औँ बैठकले सो दिन विशेष साधारण सभा गर्ने निर्णय गरेको हो।

सभाले आईपीओ निष्काशन गर्ने प्रस्तावका साथै प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।