प्रि ओपन सेसन अपडेटः ९ अंक बढ्यो नेप्से

May 26, 2022 10:51 AM Merolagani

बिहीबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ९ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार १४.३७ अंक बढेर २२३१.५७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ९.०४ अंक बढेर २२४०.६१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.९६ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा १३ स्टकको १ लाख ८१ हजार ८९ रुपैयाँ ८० पैसा बराबरको ३७४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १० स्टकको मूल्य बढेको छ भने २ को घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।